काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४६ अङ्कले बढेर दुई हजार ७६० दशमलव १७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव २६ प्रतिशतको वृद्धि हो । आज ३१७ कम्पनीको दुई करोड ६५ लाख १७ हजार