३ आश्विन २०८१, बिहीबार
मुख्य समाचार

बाँदरलाई गोली हान्दा एक मृत्यु

१८ पुस, पाल्पा । बाँदरलाई गोली हान्ने क्रममा एक मानिसलाई गोली लाग्दा एक मृत्यु भएको छ । तिनाउ गाउँपालिका–६, मस्यामको ६२ वर्षका धनबहादुर थापाको छत्तीवन जंगलमा गोली लागि मृत्यु भएको हो । ३६ वर्षका बलबहादुर लम्तरीले बाँदरलाई भन्दै हानेको गोली लागी