४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

७ नम्बर  प्रदेशको मन्त्रालय निश्चित

२५ माघ, डोटी । ७ नम्बर प्रदेशमा रहने मन्त्रालयहरुको भवन निश्चित भइसकेको छ । सरकारले प्रदेश प्रमुखहरुलाई दिएको सूचीमा  प्रदेशमा ७ मन्त्रालय तोकिएको छ । जसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार