१७ वैशाख, काठमाण्डौ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आगामी जेठ ५ गते जिल्ला कार्यसमितिलाई जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम गर्न निर्देशन दिएको छ । तरुण दलले जेठ १२ गते महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाहरुमा तरुण प्रशिक्षण गरिने र जेठ