३ आश्विन २०८१, बिहीबार
मुख्य समाचार

एसईई परीक्षा आजबाट सुरू

८ चैत, काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (बिहीबार)बाट सुरु भएको छ । चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीहरु सहभागी परीक्षा चैत २० गते सकिने छ । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४