३ आश्विन २०८१, बिहीबार
मुख्य समाचार

झापा ११ कटारी मेयर गोल्डकप सेमिफाइनल प्रवेश

१३ चैत, उदयपुर । सरस्वती क्लब काठमाडौंलाई ० का विरुद्ध २ गोलले हराउँदै रमपम झापा ११ उदयपुरको कटारीमा जारी मेयर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार गोल्डकपको तेस्रो दिन झापाको तर्फबाट १३ औं मिनेटमा अजय राजवंशी र ८७ आैं