३१ भाद्र २०८१, सोमबार
मुख्य समाचार

मदन भण्डारीको जीप दुर्घटनाबारे सत्यतथ्य बाहिर नआउनु दुःखद् : राष्ट्रपति

१६ चैत, माेरङ्ग । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताउनुभएको छ । उर्लाबारी नगरपालिका– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको ‘मदन भण्डारी संग्रहालय’ शुक्रबार अपराह्न उद्घाटन गर्दै राष्ट्रपति