३ आश्विन २०८१, बिहीबार
मुख्य समाचार

प्रम अाेली र समकक्षी मोदीबीच भेटवार्ता चल्दै

२४ चैत, काठमाण्डाै । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भैरहेको छ । नयाँ दिल्लीको हैदरावादमा दुई प्रधानमन्त्रीबीच भेटवार्ता भैरहेको हो । एक्लाएक्लै भेटपछि दुवै देशका प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएको छ । वार्तामा