२९ कार्तिक २०८१, बिहीबार
मुख्य समाचार

कृषि विकास बैंकको सेवाप्रति जनप्रतिनिधिको गुनासो

१४ जेठ, चितवन ।  कृषि प्रधान देश नेपालमा कृषि विकास बंैकको सेवा प्रभावकारी हुन नसकेको भन्दै यहाँका जनप्रतिनिधिले गुनासो गरेका छन् । सेवा छिटो छरितो हुन नसकेको, अन्य बैंकको ब्याजदरभन्दा महँगो भएको भन्दै उनीहरूले गुनासो व्यक्त गरेका हुन् । कृषि विकास