१९ असार २०८१, बुधबार
मुख्य समाचार

को को थपिए माओवादी केन्द्रबाट ८ राज्यमन्त्रीहरु ?

काठमाडौं, आइतबार, ४ भदौ २०७४ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । उहाँको मन्त्रिमण्डलमा माओवादी केन्द्रका तर्फबाट ८ जना राज्यमन्त्री थपिएका छन ।  प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल आज विस्तार भएसँगै