५ आश्विन २०८१, शनिबार
मुख्य समाचार

राष्ट्रियसभाः नीति तथा कार्यक्रममा धन्यवाद प्रस्ताव

७ जेठ, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सत्ता पक्षका सांसदले राष्ट्रपति भण्डारीद्वारा संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद प्रस्ताव राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिद्वारा गरिएको सम्बोधनको प्रति टेबल गर्नुभएको