१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

वाग्मती सफाइ अभियानले उठाएको फोहर एक हप्तासम्म सडकमै

१८ जेठ, काठमाडौँ । सफाइ अभियानले फोहर उठाएर राखेको एक सातासम्म सडक किनारमै थुप्रिएको छ । जेठ १२ गते शनिबार २२४औँ हप्ताको गुह्येश्वरीमाथिको वाग्मती सफाइ सहायक नदी कोलमती किनारमा भएको थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष