८ असार २०८१, शनिबार
मुख्य समाचार

नेपाली क्रिकेट टिम अाज नेपाल आउँदै

५ चैत, काठमाण्डाै । आइसीसी विश्वकप छनोट क्रिकेट खेल्न जिम्बाबे गएको नेपाली क्रिकेट टोली अाज (सोमबार) साँझ ५ः५५ बजे त्रिभुवन विमास्थलमा आइपुग्ने भएको छ । विश्वकप क्रिकेट छनोट अन्तर्गत दुई खेल जितेको नेपालले क्रिकेट इतिहासमा सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको