२० असार २०८१, बिहिबार
मुख्य समाचार

गगन थापाद्वारा कर्तव्यमा जोड दिँदै सफाइ अभियान सुरु

१ वैशाख, काठमाण्डाै । काँग्रेस नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले ‘म बन्छु जिम्मेवार : कर्तव्यसँगै अधिकार अभियान सुरु गर्नुभएको छ । काठमाडौं – ४ का निर्वाचित सांसद रहेका थापाले आफ्नो निर्वाचन क्षेत्रमा नयाँ अवधारणा सहितको अभियान सुरु गरेका