२० साउन, सुर्खेत । जनसंख्या र विकासका लागि सांसदहरुको मञ्च नेपालले आयोजना गरेको ‘संविधान कार्यान्वयन, संघ र प्रदेशबीचको अन्तरसम्बन्ध तथा दिगो विकास’ विषयक अन्तक्र्रिया शनिबार कर्णालीमा सम्पन्न भएको छ । सो दुईदिने अन्तक्र्रियामा कर्णाली प्रदेशसभा सदस्यको सहभागिता थियो । सो अवसरमा