१ मंसिर २०८१, शनिबार
मुख्य समाचार

बिम्स्टेक सम्मेलन : पर्वतीय अर्थतन्त्र, पर्यावरण र दिगो विकासमा प्राथमिकता

१५ भदौ, काठमाडौँ ।  नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनले पर्वतीय अर्थतन्त्र, पर्यावरण संरक्षण र दिगो विकासमार्फत समृद्धि हासिलमा जोड दिएको छ । जलवायु परिवर्तन र यसका असरको क्षतिपूर्ति तथा भूपरिवेष्टित मुलुकलाई