६ आश्विन २०८१, आइतबार
मुख्य समाचार

श्रमदानबाट घरघरमा खानेपानीको सुविधा

२९ साउन, बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–३ खानीगाउँकी आरतीकुमारी शेरचनले खानेपानी आयोजनाको झारा (श्रमदान)को लागि रु एक लाख खर्चिनुभयो । छोरा प्रवासमा रहेको र आफ्नो दम्पतीले श्रमदानको लागि काम गर्न नसक्ने भएकाले उनले दैनिक रु ५०० ज्याला दिने गरी मान्छे खटाएर