२३ भाद्र २०८१, आइतबार
मुख्य समाचार

एम्बुलेन्स, एक्स–रे र प्रसूति सेवा बन्द हुँदा सेवाग्राही मर्कामा

२७ फागुन, गौशाला । महोत्तरी सम्सी गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा एम्बुलेन्स र एक्स–रे मेशिन आएको महिनौं वितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन् । “महीनौँदेखि एम्बुलेन्स अस्पताल परिसरमै थन्किएको छ, एक्स–रे मेशिन त गोदाममै थन्किएको छ । निःशुल्क प्रसुति सेवा