८ आश्विन २०८१, मंगलबार
मुख्य समाचार

वार्षिक साढे छ अर्बको काठ आयात

भीष्मराज ओझा, काठमाडौँ, ८ साउन । झट्ट सुन्दा पत्यार नलाग्न सक्छ ! मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक रु साढे अर्बभन्दा बढीको काठ तथा काठजन्य सामग्री आयात गर्छ । तर यो कुरा साँचो हो, आर्थिक