११ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

काण्ड उही, त्यता मात्रै शंकाको सुई !

४ मंसिर, काठमाडौँ । मुद्दा उस्तै–उस्तै हुन्, तर व्यवहार फरक–फरक ! निर्मला पन्तको बलात्कारपछि हत्या भयो । समातिएको मान्छे पनि छुटेका छन्, मानसिक सन्तुलन गुमाएको र डिएनए नमिलेको नाममा । आजको जनआस्था साप्ताहिकमा खबर छ । त्यसबारे जाहेरीमाथि जाहेरी परेको