११ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराई र कलाकार क्षेत्रीको आर्यघाटमा अन्त्येष्टि

मंसीर ३०, काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ । हिजो राती हृदयाघातका कारण निधन भएका बोर्ड अध्यक्ष भट्टराई र गएको शनिवार आफ्नै घरमा मृत भेटिएका कलाकार क्षेत्रीको सोमवार