१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

कोरोना नियन्त्रण उपचार कोषमा २ अर्ब ३४ करोड संकलन

काठमाडौँ, ८ असार । सरकारले कोरोना सङ्क्रमण नियन्त्रण उपचार कोषमा हालसम्म रु दुई अर्ब ३४ करोड ८१ लाख ३७ हजार सङ्कलन भएको जानकारी दिएको छ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको आजको बैठकमा उक्त कोषबाट हालसम्म रु २८ करोड ६७ लाख