१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ३९ जना नयाँ संक्रमित

धनगढी, असार १९ । सुदूरपश्चिम प्रदेशमा आज थप ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज दिउसो २:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा