१२ बैशाख २०८१, बुधबार

ओली सरकारलाई व्यवसायीहरुको प्रश्न: ६ महिनाको भाडा र कर कसले तिर्ने ?


व्यवसायी

काठमाडौं, ३० भदौ । ६ महिनाको भाडार कर कसले तिर्ने भन्दै व्यवसायीहरु प्रर्दशनमा उत्रिएका छन्। कोटेश्वर व्यवसाय संघले निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्ने अधिकारको सुनिश्चितता गर्नुपर्ने भन्दै आज प्रदर्शन गरेका छन् ।

कोरोना भाइरसको कारणले गर्दा विगत ६ महिनादेखि पूर्णरुपमा व्यवसाय बन्द भएपछि व्यवसाहीहरु निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्ने अधिकारको सुनिश्चितता गर्नुपर्ने, बन्द अवधिको राजश्व कर मिनाहा गर्नुपर्ने, कर जरिवाना मिनाह गर्नुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् ।
तस्वीर: रिपोर्टर्स नेपाल डटकम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !