१३ आश्विन २०८१, आइतबार
मुख्य समाचार

उत्तरी म्याग्दीमा विद्युत् आपूर्ति बन्द

गलेश्वर, ७ साउन । सोमबार बिहानैदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिराले विद्युत्का पोल बगाएपछि सोमबार साँझदेखि उत्तरी म्याग्दीका दर्जनबढी गाउँमा विद्युत् आपूर्ति बन्द भएको छ । कालीगण्डकी नदीमा आएको बाढीले विद्युत् आपूर्तिमा क्षति पुगेपछि बेनी नगरपालिका–९ गलेश्वरसहित रघुगङ्गा, अन्नपूर्ण