१३ आश्विन २०८१, आइतबार
मुख्य समाचार

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?

साउन ९, काठमाडौँ । पछिल्लो २४ घण्टामा २८ वटा प्रयोगशालामा ३९८७ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १३३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८३७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या