७ बैशाख २०८१, शुक्रबार

धर्तीको स्वर्गको टुक्रा तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई (फोटो फिचर)


तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई

मनाङ, कार्तिक १५ । विश्वकै अग्लो स्थानमा रहेको मनाङ जिल्लामा अवस्थित तिलिचो ताल पुगेर संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई रमाएर सामाजिक संजाल फेसबुकमा फोटोहरु सेयर गरेका छन् ।

तिलिचो ताल धर्तीको स्वर्गको टुक्रा भएकोले स्थलगत अबलोकनका क्रममा थप प्रवर्द्धन गर्नुपर्ने साथै पुर्बाधारको विस्तार गर्नुपर्ने महसुस भएर यसमा तत्काल केहि कदम चालिने पनि उनले बताएका छन् ।

उनका अनुसार हाल बर्षमा करिब ५ लाख केजी स्याऊ बिक्री गर्ने र केहि वर्षपछि करिब २० लाख केजी उत्पादन र बिक्री गर्न सक़्ने क्षमताको हिमालय स्याऊ फार्म र फ्यक्ट्रीको अवलोकन अनुकरणीय लागेको बताएका छन् ।

मनाङका सांसद पल्तेन गुरूँगको नेतृत्वमा यो सबै भई रहेको कुरा सबैका लागि थप उत्साहको बिषय भएको उनले उल्लेख गरेका छन् । अन्नपूर्ण र मनास्लु हिम श्रेंग़खलाको काखमा रहेको मनाङ जिल्ला भौगोलिक विविधता र प्रकृतिक सुन्दरताले भरिपूर्ण रहेको समेत उनले बताएका छन् ।

उनी मनाङका सांसद गुरुङ, स्थानीय जनप्रतिनिधिज़्यूहरू, नेपाल पर्यटन बोर्डका सिइओ डा. धनञ्जय रेग्मी, मनाङका सिडिओ, मनाङका डिएसपी, केसी गुरूङ लगायत अन्यसँग तिलिचो ताल अवलोकनको लागि गएको पनि उनले बताएका छन् ।
तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराईतिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई तिलिचो ताल पुगेर यसरी रमाए पर्यटनमन्त्री भट्टराई
तस्वीर सौजन्य : पर्यटनमन्त्री योगेश भट्टराईको फेसबुक पेजवाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !