१४ आश्विन २०८१, सोमबार
मुख्य समाचार

बर्दियाका कोरोना संक्रमित पुरुषको मृत्यु

बाँके, ६ असोज । कोहलपुरमा उपचारका क्रममा आज एक कोरोना संक्रमितकोे निधन भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहल मेडिकल कलेजमा उपचारका क्रममा