१४ आश्विन २०८१, सोमबार
मुख्य समाचार

डोटीमा अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु

डोटी, १२ कात्तिक । डोटी जिल्लाको सायल गाउँपालिका-१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको