१४ आश्विन २०८१, सोमबार
मुख्य समाचार

‘कोभिड-१९ पछि पूर्वीय दर्शनको सार्थकता बढ्यो’

काठमाडौँ । कोभिड-१९ को जोखिमको प्रभावले व्यक्तिवादी सोच हावी हुने पश्चिमा संस्कृतिभन्दा सामूहिकता र मेलमिलापसहितको पूर्वीय दर्शनको महत्व र सार्थकता बढेको दावी गरिएको छ । अन्तर्राष्ट्रिय दर्शन दिवस २०२० का सन्दर्भमा नेपाल प्रज्ञा-प्रतिष्ठान, दर्शनशास्त्र विभाग, त्रिभुवन विश्वविद्यालयको बौद्ध अध्ययन केन्द्रीय