१५ आश्विन २०८१, मंगलबार
मुख्य समाचार

पार्टी एकताको रक्षाका लागि सबै एक ठाउँमा उभिन जरुरी : महासचिव पौडेल

रुपन्देही । सङ्घीय सरकारका अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताउनुभएको छ । प्रेस संगठन रुपन्देहीले आज साँझ बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले नेकपामा यो तहको समस्या कहिल्यै नदेखिएको बताउनुभयो । उहाँले