१५ आश्विन २०८१, मंगलबार
मुख्य समाचार

सरकारले जनताको हितमा काम गर्न सकेन : नेता सिंह

धनुषा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले जनताका हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । कांग्रेस धनुषाको अगुवाइमा प्रदेश नं २ को सदरमुकाम जनकपुरधाममा निकालिएको विरोध जुलस प्रदर्शनपछिको आयोजित कोणसभालाई सम्बोधन गर्दै पार्टी पूर्वमहामन्त्री सिंहले सङ्घीयता कार्यान्वयनभन्दा सङ्घीयतालाई