२६ बैशाख २०८३, शनिबार
मुख्य समाचार

वीरगञ्जमा गठबन्धनका उम्मेदवार सिहंको दोब्बर भन्दा बढी मतको अग्रता

वीरगञ्ज । मधेश प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ८१३१ मतसहित दोब्बर भन्दा बढी मतको अग्रता लिएका छन् । यसैगरी नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीले ३६२२ मतसहित उनीसँग ४५०९ मतले