२२ कार्तिक २०८३, आइतबार
मुख्य समाचार

गठबन्धनको बैठकमा आज पनि जुटेन सहमति, बैठक पुन: भोलि बस्ने

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न नसकेपछि बैठक पुन: भोलि बिहान ८ बजे बस्ने गरी सकिएको हो । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर