सभामुख र उपसभामुख पद खाली गर्न माग गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौँ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाका सभामुख र उपसभामुख पद खाली गर्न माग गर्दै सर्वोच्च अदालतमा आज रिट दायर भएको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो