२८ श्रावण २०८३, बिहिबार
मुख्य समाचार

महाअभियोग सिफारिस समितिको बैठकमा चोलेन्द्रको बयान जारी

काठमाडौँ । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको आजको बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान जारी रहेको छ । सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा समितिको जारी बैठकमा निलम्बित प्रधानन्यायाधीश जबराको अन्तिम बयान जारी रहेको हो । समितिले जबरालाई