२८ बैशाख २०८३, सोमबार
मुख्य समाचार

तीन अर्ब लगानीमा विराटनगरमा पाँच तारे होटेल बन्ने

काठमाडौँ । सेञ्चुरी ग्रुप र होटेल र्याडिसनबीच विराटनगरमा र्याडिसन खोल्ने सम्बन्धमा आज दुईपक्षीय हस्ताक्षर भएको छ । प्रदेश एकको राजधानी विराटनगरमा ३ अर्ब लगानीमा पाँच तारे होटलसहितको व्यापारिक मल खुल्ने भएको हो । सेञ्चुरी ग्रुप अफ कम्पनीका अध्यक्ष मोती दुगड