२७ जेष्ठ २०८३, बुधबार
मुख्य समाचार

काठमाडौँको फोहोर व्यवस्थापन गर्न भयो ४ बुँदे सहमति

काठमाडौँ । काठमाडौँको फोहोर व्यवस्थापनका लागि ४ बुँदे सहमति भएको छ । काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्ने क्रममा भइरहेको अवरोध हटाउने सहमति भएको हो । काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र