१ श्रावण २०८३, शुक्रबार
मुख्य समाचार

राष्ट्रपति पौडेलद्वारा माघ ४ गतेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभा बैठक आह्वान गरेका छन् । राष्ट्रपति पौडेल;ए आगामी माघ ४ गते आइतबारका लागि बैठक आह्वान गरेका हुन् । राष्ट्रपतिको कार्यालयले आज सोमबार विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा बैठक आह्वान गरेको जनाएको हो । यसअघि मन्त्रिपरिषद्