काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि चैत १४ गते बिहान ९ बजेका लागि बोलाइएको उक्त बैठक चैत १६ गते बिहान ११ बजेसम्मका लागि सरेको जानकारी दिए । बैठक