राप्रपाको केन्द्रीय समिति बैठक आज बिहान पुनः बस्दै
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको पूर्ण बैठक आज बिहान ८ बजे पुनः बस्दै छ । काठमाडौँको धूम्रबराहीमा हिजोदेखि सुरु भएको बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनमा छलफलको क्रम जारी रहेकाले आज पुनः बस्ने गरी स्थगित गरिएको थियो । बैठकमा