२७ बैशाख २०८३, आइतबार
मुख्य समाचार

मन्त्रिपरिषदको बैठक आज बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । मन्त्रिपरिषदको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न ४ बजे बस्ने भएको हो । आज बस्ने मन्त्रिपरिषद्को बैठक नियमित हो । यसअघि मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको