बन्दुकधारीहरुको आक्रमणमा कम्तीमा चार सैनिक मारिए
ओवागाडोउगोउ । उत्तर–मध्य बुर्किना फासोमा बुधवार बन्दुकधारीहरुको आक्रमणमा परी कम्तीमा चार सैनिकले ज्यान गुमाएका छन् । यस आक्रमणमा अन्य दुई घाइते भएका सुरक्षा स्रोतहरूले सिन्ह्वा सामाचार समितिलाई जानकारी दिएका छन् । सन् २०१५ बाट नै बुर्किना फासोमा आतङ्ककारी हमलाको कारण