भारतमा एकैदिन थपिए ३ लाख ७९ हजार, संक्रमितको संख्या १ करोड ८० लाख भन्दा बढी
नयाँ दिल्ली । भारतमा १ करोड ८० लाख भन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । बुधबार एकैदिनमा ३ लाख ७९ हजार २५७ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक करोड ८३ लाख ७६ हजारभन्दा बढी व्यक्ति संक्रमित