८ असार २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

रियो दी जेनेरोमा प्रहरी र तस्करबीच गोली हानाहान, कम्ती २५ जना मृत्यु

रियो दी जेनेरो, २४ बैशाख । ब्राजिलको रियो दी जेनेरोमा बिहीबार प्रहरी र लागूपदार्थका शंकास्पद तस्करबीच गोली हानाहान हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् । प्रहरीका अनुसार गोली लागेर एक जना प्रहरी