२ मंसिर २०८१, आइतबार
अन्तर्राष्ट्रिय समाचार

जापानमा विगत २४ घण्टामा करिब ५ हजार कोभिड-१९ सङ्क्रमित

टोकियो । जापानमा मङ्गलबार साँझसम्म कोभिड–१९ सङ्क्रमित पुष्टि हुनेको सङ्ख्या थप चार हजार ९५० पुगेको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय अधिकारीहरूले उपलब्ध गराउको तथ्याङ्कले देखाएको छ । विश्वव्यापी महामारीले पुनः विश्वका अन्य मुलुकहरूमा प्रभाब पारे झै जापानमा पनि कोभिड सङ्क्रमित