८ असार २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

ब्राजिलमा कोभिड-१९ बाट ४ लाख ३९ हजारभन्दा बढीको मृत्यु

रियो डे जेनेरियो । ब्राजिलमा कोभिड १९ बुधबार कोरोना भाइरस सङ्क्रमणको कारण थप २ हजार ५१३ जनाको मृत्यु भएको छ ।योसँगै यहाँका नागरिकको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५० जना पुगेको छ । गत २४ घण्टामा