मलेसियामा एकैदिन थपिए २ हजार ३०० भन्दा बढी कोरोना संक्रमित
क्वालालम्पुर । मलेसियामा मङ्गलबार दुई हजार ३४५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यसैसँगै कोरोना शुरुभएबाट हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । त्यहाँ तीन जना बाहिरबाट आएका व्यक्तिमा कोरोना