१७ जेष्ठ २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दो

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्यामा कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार २२४ जना कोरोनाभाइरसबाट थप सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्ला दिनहरुको भन्दा कम हुँदै