१७ जेष्ठ २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

इन्डोनेसियामा १२ देखि १७ वर्षकालाई खोप लगाउन शुरु

इन्डोनेसियाको सरकारले यहाँका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र युवायुवतीलाई पनि कोरोना भाइरसका विरुद्धको खोप लगाउन शुरु गरेको छ । प्राप्त समाचारअनुसार यहाँ ती नागरिकलाई खोप लगाउनका लागि शुक्रबारबाट अभियान नै शुरु गरिएको बताइएको छ । शुक्रबार एन्डोनेसियाको